२०८२ भदौ २४, मङ्गलवार , ०७:२६:२९ बजे

Sajhamanch
'

सताक्षीधाम पर्यटन विकास समितिको अध्यक्ष बोखिम निर्वाचित

शनिवार, पौष २, २०७९

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम पर्यटन विकास समितिको अध्यक्ष तुला बोखिम निर्वाचत भएका छन् ।

उनी ३५० मत प्राप्त गरी निर्वाचित भएका हुन् । सोही पदका अन्य उम्मद्वारहरु प्रसाद सुब्बाले २८८ र रुद्रमणी भट्टराई ९८ मत प्राप्त गरेका छन् ।

शनिवार, पौष २, २०७९ | समाज

सम्बन्धित खबर