२०८१ असोज २, बुधवार , १०:५०:५२ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी चन्द्रगढी कार्यालयको १५ दिने सार्वजनिक सूचना

बुधवार, मंसिर २८, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/०८/२८

जिल्ला झापा भद्रपुर–७ बस्ने लता पोखरेल (सदस्य नं. ९१८२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल मंसिर ८ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–७ बस्ने निजका श्रीमान कुमार पोखरेलले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल मंसिर २८ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चन्द्रगढी कार्यालय

सम्बन्धित खबर