२०८१ पौष ७, आइतवार , ०८:५८:२१ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचनाx

सोमवार, मंसिर १९, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/०८/१७

जिल्ला झापा अर्जुनधारा– ६ बस्ने स्व. देवीमाया बर्देवा (सदस्य नं. १०७२६०) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल भदौ ३० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा– ६ बस्ने निजका छोरा राजकुमार बर्देवाले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल कात्तिक २३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी महानन्दचोक कार्यालय

……………………………………………………………………………………………………………………..

प्रथमपटक प्रकाशित मितिः २०७९/०८/१७

जिल्ला झापा मेचीनगर– १३ बस्ने स्व. सुमनकुमार ढकाल (सदस्य नं. ७९२०) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल कात्तिक २० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर– १३ बस्ने निजका श्रीमती मेनुका ढकालले आफ्नो श्रीमान्को नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल मंसिर १६ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चन्द्रगढी कार्यालय

सोमवार, मंसिर १९, २०७९ | विज्ञापन

सम्बन्धित खबर