२०८२ जेठ १, बुधवार , ०९:४३:२० बजे

Sajhamanch
'

झापा क्षेत्र नं. ४ (क)मा खनालको अग्रता

मङ्गलवार, मंसिर ६, २०७९

शिवसताक्षी । झापा क्षेत्र नं. ४ अन्तर्गत प्रदेश (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनालले अग्रता लिएका छन् ।

खनालले ८४५ मत प्राप्त गरेका छन् भने नेकपा माओवादीलेका उम्मेद्वार झलकबहादुर मगरले ६६०मत प्राप्त गरेका छन् । प्रदेश (क)मा १७८८ मत गणना गर्दा खनाल अगाडी देखिएका हुन् ।

मङ्गलवार, मंसिर ६, २०७९ | राजनीति

सम्बन्धित खबर