२०८२ जेठ २, बिहिवार , १२:३७:५५ बजे

Sajhamanch
'

झापा क्षेत्र नं. ४ (ख)मा सिटौलाको अग्रता

मङ्गलवार, मंसिर ६, २०७९

शिवसताक्षी । झापा क्षेत्र नं. ४ (ख) मा राप्रपाका उम्मेद्वार भक्ती प्रसाद सिटौलाको अग्रता देखिएको छ ।

८८५ मत गणना गणना गर्दा उनको अग्रता देखिएको हो । सिटौलाले ३६५ मत प्राप्त गरेका छन् भने, नेपाली कांग्रेसका उम्मेद्वार एकराज उप्रेतीले २३० मत प्राप्त गरेका छन्।

मङ्गलवार, मंसिर ६, २०७९ | राजनीति

सम्बन्धित खबर