२०८२ भदौ १०, मङ्गलवार , ०७:३२:१६ बजे

Sajhamanch
'

ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु

मङ्गलवार, चैत ४, २०७६

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं.७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना ७ ख ४०९१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका वडा नं.७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीलाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट सुवेदीको घटनास्थलमै मृत्यु भएको र ट्रकचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इमेजखबर

सम्बन्धित खबर