काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।
मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री शाहले बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।