२०८२ चैत २९ आइतवार , ०२:१८:३७ बजे

Sajhamanch
'

बढ्यो सुनचाँदीको भाउ

आइतवार, चैत २९, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ ।

आज सुन २०० रुपैयाँले बढेर तोलाको २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार सुन २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढेर तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गएको शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९६० रुपैयाँ थियो ।

आइतवार, चैत २९, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर