
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (चैत २७) संघीय संसद्को दुवै सदन(प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दै छन् ।राष्ट्रपति पौडेलले दिउँसो ३ बजे सदनलाई सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
राष्ट्रपति पौडेलले गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसद्को अधिव(शनलाई सम्बोधन लागेका हुन् । र, यस्तो व्यवस्था संविधानमा छ ।


