२०८२ चैत २५ बुधवार , ०२:३८:०९ बजे

Sajhamanch
'

आज पनि बढ्यो सुनचाँदीको भाउ

बुधवार, चैत २५, २०८२

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ आज एकैदिन ७ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हिजो ४०० रुपैयाँले बढेर तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २०५ रुपैयाँले बढेर तोलाको ५ हजार २५ रुपैयाँ कायम भएको छ ।

बुधवार, चैत २५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर