२०८२ चैत २३ सोमवार , ११:२९:१३ बजे

Sajhamanch
'

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

सोमवार, चैत २३, २०८२

काठमाडौं । गुण्डागर्दी आरोपमा रेम्बो भनिने कोर्तु गुरुङ पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले गुरुङ पक्राउ परेको पुष्टि गर्दै उनीमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित खबर