२०८२ चैत १८ बुधवार , ०४:१४:११ बजे

Sajhamanch
'

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बुधवार, चैत १८, २०८२

काठमाडौँ । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, मुगुको धैनकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासको जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

बुधवार, चैत १८, २०८२ | समाज

सम्बन्धित खबर