२०८२ चैत १८ बुधवार , ०३:५३:०३ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ७ हजार ४०० रुपैयाँले बढ्यो

बुधवार, चैत १८, २०८२

काठमाडौं । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा सात हजार ४०० र चाँदी १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई लाख ९७ हजार ६०० र चाँदीको चार हजार ९४५ रुपैयाँ पुगेको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ९० हजार २०० र चाँदी तोलाको चार हजार ८४५ रुपैयाँ थियो । हिजो पनि सुनचाँदीको भाउ बढेको थियो ।

बुधवार, चैत १८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर