२०८२ चैत १७ मङ्गलवार , ०१:४७:२९ बजे

Sajhamanch
'

नेकपा एमालेको सचिवालय बैठक बस्दै

मङ्गलवार, चैत १७, २०८२

काठमाडौँ । नेकपा (एमाले) सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ११बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने भएको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्राउपछि जारी आन्दोलनको मोडालिटी र दलको नेता छनोटबारे बैठकमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

सम्बन्धित खबर