२०८२ माघ १४ बुधवार , ०३:२५:४६ बजे

Sajhamanch
'

राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

बुधवार, माघ १४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे शीतलनिवास पुग्नु भएको थियो । उहाँहरूबीच आधाघण्टा भेटवार्ता भएको थियो ।

‘समसामयिक विषयमा उहाँहरूबीच कुराकानी भयो’ राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।

सम्बन्धित खबर