२०८२ माघ ९ शुक्रवार , ०६:३४:०६ बजे

Sajhamanch
'

नारायणघाट–बुटवल सडक : विनयी खोलाको पुलमा गाडी चलाउन रोक

शुक्रवार, माघ ९, २०८२

काठमाडौं । नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा रहेको विनयी खोलाको पुलमा गाडी आवतजावतमा रोक लगाइएको छ ।

नवनिर्मित पुलको पुहँच मार्ग निर्माणका लागि पुलमा गाडी चलाउन आजदेखि रोक लगाइएको नारायणघाट–बुटवल सडक आयोजनाले जनाएको छ ।

पहुँच सडक निर्माण नहुँन्जेलसम्म डाइभर्सनबाट गाडी चलाउन आयोजनाले अनुरोध गरेको छ ।

शुक्रवार, माघ ९, २०८२ | समाज

सम्बन्धित खबर