२०८२ पौष २६ शनिवार , ०४:३३:०६ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूत थम्पसनको विदाइ भेट

बिहिवार, पौष २४, २०८२

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट गर्नु भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यमा अमनुसार राजदूत थम्पसनले बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग विदाइ भेट गर्नु भएको हो ।

सो अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको शाक्यले बताउनु भयो ।

राजदूत थम्पसनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रपति पोडेलले धन्यवाद समेत दिनु भएको थियो ।