२०८२ पौष २४ बिहिवार , ०३:४५:५४ बजे

Sajhamanch
'

एमाले सचिवालय बैठक मंगलबार बिहान बस्ने

सोमवार, पौष २१, २०८२

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताउनु भयो ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने उहाँले बताउनु भयो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर