२०८२ पौष १८ शुक्रवार , ०७:४३:१६ बजे

Sajhamanch
'

पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अनुगमन गर्नु भए छिन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको आगजनीको क्षतिबारे भण्डारीले शुक्रबार सर्वोच्चमा पुगेर अवलोकन गरेकी हुन् ।

यसअघि उनले सिंहदरबारको पनि अवलोकन गर्नु भएको थियो ।

सम्बन्धित खबर