
काठमाडौं । मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पानीधारामा ३ वटा सवारीसाधन ठोकिएको छ।
सवारी साधान ठोकिएर ७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चिवतनको डीएसपी रविन्द्र खनालले जानकारी दनुभयो ।
उहाँका अनुसार घाइतेहरू उपचारपछि फर्किएका छन् भने सडकमा सवारी साधन चल्न थालेका छन् ।


