२०८२ मंसिर २६ शुक्रवार , ०२:३७:५८ बजे

Sajhamanch
'

मेचीनगरमा गाईले हान्दा एक व्यक्ति घाइते

शुक्रवार, मंसिर २६, २०८२

झापा । झापाको मेचीनगरमा गाईले हानेर एक जना गम्भीर घाइते भएका छन् ।

हिजो साँझ ६ बजे मेचीनगर– २ बहादुरगञ्ज बस्ने बद्री निरौलाले सञ्चालन गरेको गाई फर्ममा काम गर्ने सोही ठाउँका ६५ वर्षीय धनबहादुर कार्कीलाई गाईले हानेर घाइते बनाएको हो ।

उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । छातीमा चोट लागेका घाइते कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शुक्रवार, मंसिर २६, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर