२०८२ मंसिर ४, बुधवार , १०:३३:१७ बजे

Sajhamanch
'

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान शुरू

बुधवार, मंसिर ४, २०८२

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजोदेखि भुटानमा सिधा उडान शुरू भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी) ले यसअघि नै गएको असोज १२ गतेदेखि चारवटा चार्टर उडान गर्ने जनाए पनि विभिन्न कारणले उडान हुन नसकेको अवस्थामा हिजोदेखि उडान थालिएको हो ।

भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान हिजो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनुभयो ।

बुधवार, मंसिर ४, २०८२ | समाज

सम्बन्धित खबर