२०८२ कार्तिक २९, शुक्रवार , ०१:१५:३६ बजे

Sajhamanch
'

कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्पको धक्का

शुक्रवार, कार्तिक २९, २०८२

काठमाडौँ । कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर शुक्रबार भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको थियो ।

शुक्रवार, कार्तिक २९, २०८२ | समाज

सम्बन्धित खबर