२०८२ कार्तिक १६, शनिवार , १२:००:१९ बजे

Sajhamanch
'

पार्टी एकताको ‘मोडालिटी’ बारे छलफल गर्न आज माओवादी केन्द्रको बैठक

शनिवार, कार्तिक १६, २०८२

काठमाडौँ । पार्टी एकताबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार अपराह्न ३बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता अग्नि सापकोटाले जानकारी दिए।एकीकृत समाजावादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रको आजको बैठकले एकतापछिको पदीय व्यवस्थापन र पार्टी सञ्चालनको ‘मोडालिटी’ बारे छलफल हुने सापकोटाले बताए।

सम्बन्धित खबर