२०८२ कार्तिक १४, बिहिवार , ०१:१५:५१ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

बिहिवार, कार्तिक १४, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नु भएको हो ।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८१–८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको राष्ट्रपतिको स्वकिय सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर