२०८२ कार्तिक १४, बिहिवार , १२:१४:२४ बजे

Sajhamanch
'

आज सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो

बिहिवार, कार्तिक १४, २०८२

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । आज सुनको भाउ हिजो जस्तै तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहार विदापछि सुनको भाउ लगातार घट्दै आएको छ ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको दुई हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ९६५ रुपैयाँ थियो ।

बिहिवार, कार्तिक १४, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर