२०८२ असोज २८, मङ्गलवार , ०५:२१:०१ बजे

Sajhamanch
'

इलामको पुवाखोलामा सेनाले बनायो काठे पुल, हलुका सवारी चले

मङ्गलवार, असोज २८, २०८२

इलाम । इलामको पुवाखोलामा नेपाली सेनाले स्थानीयसँगको सहकार्यमा काठेपुल निर्माण गरेको छ ।

गत बाढी पहिरोले यहाँ बेलिब्रिज बगाएको थियो । सो स्थानमा रणशार्दुल गणले काठे पुल बनाएको हो । नेपाली सेनाका अनुसार यस पुलबाट हलुका सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

यसले स्थानीयको आवतजावत सहज भएको समेत सेनाले जनाएको छ ।

मङ्गलवार, असोज २८, २०८२ | समाज

सम्बन्धित खबर