२०८२ असोज २८, मङ्गलवार , ११:११:१८ बजे

Sajhamanch
'

कोशी राजमार्ग दुई स्थानमा पूर्णरुपमा अवरुद्ध

मङ्गलवार, असोज २८, २०८२

काठमाडौँ । कोशी राजमार्ग दुई स्थानमा पूर्णरुपमा अवरुद्ध बनेको छ । नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भेटखोला गाउँपालिका-४ वरुण र मकालु गाउँपालिका-३ एकुवामा राजमार्ग बन्द भएको हो ।

यस्तै मेची राजमार्गको इलाम नगरपालिका ९ स्थित राजदुवालीलगायतका स्थानहरूमा वैकल्पिक मार्गबाट साना सवारी मात्र आवागमन हुनसक्ने प्रहरीले जनाएको छ ।

काभ्रेपलान्चोकको रोशीमा पनि पहिरोका कारण हाल बिपी राजमार्ग एकतर्फी सुचारु रहेको छ ।

561270446_1128071582788697_762728408476950557_n

मङ्गलवार, असोज २८, २०८२ | समाज

सम्बन्धित खबर