२०८२ असोज ५, आइतवार , ०१:०९:४९ बजे

Sajhamanch
'

एशिया कप टी–२० क्रिकेटमा सुपर–४ अन्तर्गत आज भारत र पाकिस्तान खेल्दै

आइतवार, असोज ५, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को दोश्रो खेलमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल नेपाली समयअनुसार राति सवा ८ बजे दुबईमा शुरु हुनेछ । यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले हराएको थियो ।

गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हराएर तालिकामा दुई अङ्क जोडेको छ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् । सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

आइतवार, असोज ५, २०८२ | खेलकुद

सम्बन्धित खबर