२०८२ भदौ ११, बुधवार , ०५:३२:१६ बजे

Sajhamanch
'

मेची नदीमा आएको बाढीले सीमा पिलर भत्कायो

बुधवार, भदौ ११, २०८२

झापा । मेची नदीमा आएको बाढीले सीमा स्तम्भ भत्काएको छ । आज बिहान ८ः३० बजे मेचीनगर नगरपालिका-१५ घोडामारास्थित मेची नदीमा रहेको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भ नं.९२/११ लाई नदीमा आएको बाढीले भत्काएको हो ।

भाँचिएको अवस्थामा फेला परेको सीमा स्तम्भका बारेमा उपल्लो निकायलाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर