२०८२ असार १८, बुधवार , ०६:२९:१० बजे

Sajhamanch
'

थाइल्याण्डबाट ५ किलो गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ

बुधवार, असार १८, २०८२

काठमाडौं । थाइल्याण्डबाट ५ किलो गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेम भारत घर भएका ३१ वर्षीय मुहमम्द इसा कक्रिचाल पुथियापुरियाल छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

थाइ लायोन एयरको उडानबाट काठमाडौं आएका उनले लगेजमा ५ किलो ३० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

बुधवार, असार १८, २०८२ | अपराध, समाज

सम्बन्धित खबर