२०८२ जेठ ८, बुधवार , ०१:३३:३७ बजे

Sajhamanch
'

कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प

मङ्गलवार, जेठ ७, २०८२

काठमाडौं । कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो ।

भूकम्पको धक्का कास्कीको पोखरा आसपासका क्षेत्रसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसूस भएको छ ।

मङ्गलवार, जेठ ७, २०८२ | समाज

सम्बन्धित खबर