२०८२ असार ३, मङ्गलवार , ०३:५२:४८ बजे

Sajhamanch
'

कांग्रेस संसदीय दलको बैठक आज

शनिवार, जेठ ३, २०८२

काठमाडौं ।  नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो २ः०० बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

बैठकमा संसद्‌मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटबारे छलफल हुनेछ। साथै समसामयिक विषयमा विचार-विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए।

सम्बन्धित खबर