
झापा । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा डिएसपी विजय श्रेष्ठ आउने भएक छन् । श्रेष्ठ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिर्तामोड आउन लागेका हुन ।
बिर्तामोडमा कार्यरत डिएसपी प्रकाश विष्ट प्रहरी प्रधान कार्यालय नक्साल सरुवा भएक छन् । प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो ।