२०८१ चैत १९, मङ्गलवार , ०६:१६:४९ बजे

Sajhamanch
'

अर्जुनधाराको सामुदायिक वनमा आगलागी

बिहिवार, चैत १४, २०८१

झापा । झापाको अर्जुनधारास्थित सामुदायिक वनमा आगलागी भएको छ ।

हिजो साँझ ७ बजे अर्जुनधारा वडा नं.३ स्थित शान्ति सामुदायिक वन (सेक्टर नं.२) मा आगलागी भएको हो । प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ । घर भेट्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।