२०८१ चैत १८, सोमवार , ०९:१३:१६ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी काँकरभिट्टा कार्यालयको १५ दिने सार्वजनिक सूचना

बुधवार, चैत १३, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८१/१२/१२

जिल्ला झापा मेचीनगर–६ का स्व. ढाकाप्रसाद भट्टराई (सदस्य नं. ५८७)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल पुस ११ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर ६ बस्ने निजकी श्रीमती मनमाया भट्टराईले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल माघ ८ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी काँकरभिट्टा कार्यालय

सम्बन्धित खबर