२०८१ फागुन १५, बिहिवार , १२:०२:४३ बजे

Sajhamanch
'

पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

बिहिवार, फागुन १५, २०८१ | अपराध, समाज

सम्बन्धित खबर