२०८२ वैशाख ११, बिहिवार , ११:१७:१३ बजे

Sajhamanch
'

एनपीएलको उद्घाटन खेलमा जनकपुरले सुरुवाती बलिङ गर्ने

शनिवार, मंसिर १५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल साहले टस जितेर सुरुवाती बलिङ गर्ने निर्णय लिएका छन्। आज जनकपुर विराटनगर किंग्ससँग भिड्दैछ।

विराटनगरका कप्तान सन्दीप लामिछाने रहेका छन्। अहिले १२ः १५ देखि खेल सुरु हुँदैछ।

शनिवार, मंसिर १५, २०८१ | खेलकुद, समाज

सम्बन्धित खबर