२०८१ माघ २०, आइतवार , ०२:४१:१५ बजे

Sajhamanch
'

५५ करोडको अनलाइन सट्टेबाजी गरेको आरोपमा एकजना पक्राउ

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । अनलाइनमार्फत विभिन्न खेलका निम्ति सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर घर भई ललितपुर बस्ने सुनील राईलाई पक्राउ गरेको हो ।

उनीबाट ५५ करोडबराबरको कारोबार भएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ । केहीबेरमै विस्तृत विवरण सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।

बुधवार, मंसिर १२, २०८१ | अपराध, समाज

सम्बन्धित खबर