२०८१ मंसिर ३, सोमवार , ०२:२८:०१ बजे

Sajhamanch
'

एनएमसी चन्द्रगढी कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

सोमवार, मंसिर ३, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८१/०६/२१

जिल्ला झापा भद्रपुर–९ बस्ने स्व. सोमप्रसाद भट्टराई (सदस्य नं. ४६३३५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल असोज २ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–९ बस्ने निजकी श्रीमती पदमकुमारी भट्टराईले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल असोज २० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

– एनएमसी चन्द्रगढी कार्यालय

सम्बन्धित खबर