२०८१ कार्तिक ५, सोमवार , ०२:१५:२१ बजे

Sajhamanch
'

विराटनगरबाट लागुऔषध गाँजा बोकेको भारतिय नम्वरको कार नियन्त्रणमा

सोमवार, कार्तिक ५, २०८१

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध गाँजा बोकेको भारतिय नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्तिक ४ गते अपरान्ह कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको BR38 AW 3776 नम्बरको कारको डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा १०३ किलोग्राम लागुऔषध गाँजा फेला परेकोमा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

सोमवार, कार्तिक ५, २०८१ | अपराध, समाज

सम्बन्धित खबर