२०८२ जेठ ९, बिहिवार , ०१:१६:५८ बजे

Sajhamanch
'

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६ : ११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर