प्रथमपटक प्रकाशित मितिः २०८१/०४/२४
जिल्ला झापा गौरीगञ्ज बस्ने स्व. लक्षुराम लिम्बू (सदस्य नं. ठज्ञडघढ) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल जेठ ३१ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला गौरीगञ्ज बस्ने निजका श्रीमती गीतादेवी लिङ्देनले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल साउन १० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
— एनएमसी गौरीगञ्ज कार्यालय