२०८१ मंसिर १४, शुक्रवार , ०४:२१:२७ बजे

Sajhamanch
'

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी) का अनुसार यस वर्ष २ हजार ३६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।

७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या २८७ जना काठमाडौँ जिल्लाका छन् ।

मङ्गलवार, साउन २२, २०८१ | समाज, स्वास्थ्य

सम्बन्धित खबर