२०८२ पौष २९ मङ्गलवार , ०८:५९:५५ बजे

Sajhamanch
'

कञ्चनपुरमा बसको ठक्करबाट एकको मृत्यु

आइतवार, असार ३०, २०८१

चितवन । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कैलालीबाट कञ्चनपुरको शान्तिपुरतर्फ जाँदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ५२ वर्षीय मोहन खड्काको मृत्यु भएको हो।

दुर्घटनापछि बसका चालक २८ वर्षीय सुरेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।