२०८१ कार्तिक १०, शनिवार , १२:०७:४९ बजे

Sajhamanch
'

ताप्लेजुङमा ४.४ म्याग्निच्यूडको भूकम्प

बुधवार, असार २६, २०८१

काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।मंगलबार राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरोमा ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो।

यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।

सम्बन्धित खबर