२०८१ कार्तिक ६, मङ्गलवार , ११:१४:३२ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्यो

बुधवार, असार १९, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ लाख ४२ हजार ३०० रुपैयाँ रहेको सुनको भाउ आज ४०० रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज २० रुपैयाँले बढेको छ । भाउ बढेर आज चाँदी तोलाको १ हजार ८२५ रुपैयाँ पुगेको छ ।

बुधवार, असार १९, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर