प्रथमपटक प्रकाशित मिति : २०८१।०३।१८
यस संस्थाको बचत तथा ऋण व्यवसायको प्रधान कार्यालयबाट सवारी कर्जा शीर्षकमा कल्पना अधिकारीलाई कर्जा लगानी भएकोमा निजले संस्थालाई बुझाउनुपर्ने नियमित किस्ता नबुझाएकाले तपशिलमा उल्लेखित सवारी (मोटरसाइकल) लिलामी बिक्रीका लागि १५ दिने सूचना प्रकाशित गरिएको छ । उल्लेखित मोटरसाइकल लिलाम बिक्रीका लागि यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिन पुगेको भोलिपल्ट र सो दिन सार्वजनिक बिदा परे त्यसको भोलिपल्ट संस्थाको बचत तथा ऋण व्यवसायको प्रधान कार्यालय मेचीनगर–१३, चारआलीमा डाक बढाबढ प्रक्रियाबाट हुने समेत सबैमा सूचित गरिन्छ ।
सवारी साधनको (मोटरसाइकल) विवरण :
कम्पनीको नाम : Honda
बनेको साल : 2021
सवारी दर्ता नं. : प्र.१–०१–०१५प–२०२५
चेसिस नं. : ME4JF49HHMW0
इन्जिन नं. : JF49EW210
रंग : Orang
मोडल : Grajia
न्यूनतम मूल्याङ्कन रकम : १,४५,०००/-
अन्य थप जानकारीका लागि सम्पर्क : ९८५२६८९४५०/९८५२६८९८६१
प्रधान कार्यालय
बचत तथा ऋण व्यवसाय