२०८१ कार्तिक ५, सोमवार , ११:४७:४१ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो

सोमवार, असार १७, २०८१

काठमाडौं । सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४२ हजार रुपैयाँ रहेको सुनको भाउ आज २०० रुपैयाँले बढेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमवार, असार १७, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर