२०८१ मंसिर ९, आइतवार , ०३:४५:४३ बजे

Sajhamanch
'

शिलबन्दी कोटेसन आह्वानसम्बन्धी सूचना

आइतवार, असार १६, २०८१

                                                                                                      प्रथमपटक प्रकाशित मिति : २०८१।०३।१६

संस्था अन्तर्गतको मेचीनगर–८, इटाभट्टास्थित डेरी उद्योगमा कोल्ड रुमका लागि Refrigeration unit आवश्यक भएकाले तपशिल अनुसारको Refrigeration unit उपलब्ध गराउन इच्छुक फर्मबाट कोटेसन आह्वान गरिन्छ ।

तपसिल :

Refrigeration unit(including indoor evaporator and outdoor condensing unit equipment)
compressor : ntz136/kcm517

compressor gas : r404

filter drier

high/low pressure control

solenoid valve

top air flow condenser

design temperature :-20c max.

  • amdient temp : upto +45 degree centigrade
  • evaporator : four fans hot gas/electrical defrost and expansion valve and orifice 5 number
  • airflow : 5600
  • automatice digital electrical control panel
  • installation and manpower : No need.

१. कोटेसनका साथमा फर्म वा कम्पनीको आवश्यक कागजात पेस गर्नुपर्नेछ ।

२. कोटेसन पेस गर्ने अन्तिममिति २०८१ असार २३ गते आइतवार कार्यालय समयसम्म तोकिएको छ ।

३. कोटेसन पेस गर्दा मूल्य अभिवृद्धि कर (vat) सहितको दरभाउ पेस गर्नुपर्नेछ ।

४.कोटेसन संस्थाको एनएमसी डेरी उद्योग, मेचीनगर–८, इटाभट्टामा उपस्थित भएर वा इमेलमार्फत [email protected] मा पेस गर्नु पर्नेछ ।

५. कोटेसन स्वीकृत गर्ने अन्तिमअधिकार संस्थामा निहित रहनेछ ।

पुनश्च : कोटेसन स्वीकृत भएको मितिले बढीमा ७ दिनभित्र सामान उपलब्ध गराउनुपर्नेछ ।
थप जानकारीका लागि : मो. ९८५२६६२८०१

                                                                                                         एनएमसी डेरी व्यवसायगत उपसमिति

आइतवार, असार १६, २०८१ | विज्ञापन

सम्बन्धित खबर